बुधबार, साउन १, २०८२ |Wed Jul, 2025
अक्ल्याण्डको समय: ०८:४३ |सिड्नीको समय: ०६:४३ |काठमाडौंको समय: ०२:२८

बलात्कारको आरोपमा न्यायाधीस गिरी पक्राउ !

एएनजेड खबरअप्रिल ११, २०२३

बलात्कारको आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनकी पत्नीले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत कपिलवस्तुले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । गिरी काठमाडौंमा रहेकाले पक्राउ गरेर पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया