शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:३० |सिड्नीको समय: १५:३० |काठमाडौंको समय: ११:१५

उपराष्ट्रपति निर्वाचनको लागि अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

एएनजेड खबरमार्च ११, २०२३

चैत ३ गते हुने भनिएको उपराष्ट्रपति निर्वाचनको लागि नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।शाक्यले आज संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् ।

तपाइँको प्रतिक्रिया