शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:१५ |सिड्नीको समय: २१:१५ |काठमाडौंको समय: १७:००

वामदेव गौतम नयाँ दल खोल्दै

एएनजेड खबरजुन २८, २०२२

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन । राष्ट्रिय सभाका सांसद समेत रहेका गौतम तत्कालीन नेकपाका उपाध्यक्ष थिए ।

नेकपा विभाजन पछि उनी कतै पनि खुलेका थिएनन । गौतमले तत्कालीन एमाले विभाजन गरेर नेकपा माले स्थापना गरी महासचिव बनेका थिए । पछि माले र एमाले विच एकिकरण भएको थियो । आज अपरान्ह तीन बजे गौतमले आफ्नो दल घोषणा गर्ने भएका छन ।

तपाइँको प्रतिक्रिया