शनिबार, असार २८, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: १४:१७ |सिड्नीको समय: १२:१७ |काठमाडौंको समय: ०८:०२

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा कैलाशराज पोखरेल नियुक्त

एएनजेड खबरजुन २७, २०२२

काठमाडौं – अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेललाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पोखरेललाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया