बिहीबार, असोज २, २०८२ |Thu Sep, 2025
अक्ल्याण्डको समय: १२:५९ |सिड्नीको समय: १०:५९ |काठमाडौंको समय: ०६:४४

पोखरामा सडक भासियो

एएनजेड खबरजुन २६, २०२२

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित फिर्केखोला नजिकै सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्। करिब १० मिटर सडक भासिएको छ।

तपाइँको प्रतिक्रिया