आइतबार, भदौ २२, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: ११:३८ |सिड्नीको समय: ०९:३८ |काठमाडौंको समय: ०५:२३

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै

एएनजेड खबरजुन १९, २०२२

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज साँझ बस्ने भएको छ । बैठकमा भातृ संस्था र विभाग गठनका वारेमा छलफल हुने बताइएको छ । कांग्रेसले विधान अनुसार विभाग गठन गरेको छैन । कतिपय भातृ संस्थाको तदर्थ समितिले पूर्णता पाउन सकेको छैन भने महाधिवेशन हुन सकेका छैन । आजको बैठकमा यीनै विषयमा छलफल गर्ने तयारी छ ।

तपाइँको प्रतिक्रिया