आइतबार, भदौ २२, २०८२ |Sun Sep, 2025
अक्ल्याण्डको समय: ११:३१ |सिड्नीको समय: ०९:३१ |काठमाडौंको समय: ०५:१६

खेलकुद मन्त्री पाँच दिने भ्रमणका लागि रुस प्रस्थान

एएनजेड खबरजुन १३, २०२२

काठमाडौं -युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् ।रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् ।

तपाइँको प्रतिक्रिया