शुक्रबार, असार ६, २०८२ |Fri Jun, 2025
अक्ल्याण्डको समय: १७:०० |सिड्नीको समय: १५:०० |काठमाडौंको समय: १०:४५

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

एएनजेड खबरजुन ५, २०२२

रुपन्देही- परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

तपाइँको प्रतिक्रिया