शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:३० |सिड्नीको समय: १५:३० |काठमाडौंको समय: ११:१५

आइएफजेको सदस्यमा सिग्देल निर्वाचित

एएनजेड खबरमे ३१, २०२२

काठमाडौं– अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को एसिया प्यासफिक अन्तरगत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सदस्यमा बद्री सिग्देल निर्वाचित भएका छन् ।
आइएफजेको ओमानको राजधानी मस्कटमा जारी सम्मेलनबाट उनी सदस्यमा चयन भएका हुन । बरिष्ठ पत्रकार रहेका उनी नेपाल प्रेस युनियनका अध्यक्ष समेत रहेका छन् ।

तपाइँको प्रतिक्रिया