शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:१२ |सिड्नीको समय: १६:१२ |काठमाडौंको समय: ११:५७

तारा एयरको जहाज सम्पर्कविहीन, जहाजमा २२ यात्रु

एएनजेड खबरमे २९, २०२२

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहिन भएको छ । सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।
तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।
। जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

तपाइँको प्रतिक्रिया