शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:१६ |सिड्नीको समय: १९:१६ |काठमाडौंको समय: १५:०१

सरकारले पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटायो

एएनजेड खबरमे २७, २०२२

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास कर घटाउने निर्णय गरेको छ । दश रुपैयाँ कर घटने भए पछि पेट्रोलियम पदार्थको मुल्य केहि घटन सक्ने छ । कच्चा तेलको मुल्य बढेसँगै पोट्रोलियम पदार्थको मुल्य आकासिएको छ । पेट्रोलियम पदार्थमा सरकारले चर्को कर लगाएको भन्दै आलोचन हुँदै आएको छ ।

तपाइँको प्रतिक्रिया