आइतबार, जेठ ५, २०८२ |Mon May, 2025
अक्ल्याण्डको समय: ०५:०६ |सिड्नीको समय: ०३:०६ |काठमाडौंको समय: २२:५१

आइतबार पनि राहदानी विभाग खुल्ने

एएनजेड खबरमे २६, २०२२

काठमाडौं -राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।

विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया