शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:५३ |सिड्नीको समय: १९:५३ |काठमाडौंको समय: १५:३८

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

एएनजेड खबरमे २४, २०२२

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
दिउँसो ४ बजे बस्ने संसद् बैठकमा नीति तथा कार्यक्रम पेश हुनेछ ।
मंगलवार दिउँसो ४ बजे बस्ने संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

तपाइँको प्रतिक्रिया