बुधबार, असार १८, २०८२ |Wed Jul, 2025
अक्ल्याण्डको समय: १३:३३ |सिड्नीको समय: ११:३३ |काठमाडौंको समय: ०७:१८

काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै

एएनजेड खबरमे १७, २०२२

काठमाडौं- काठमाडौं महानगरपालिकामा अहिलेसम्म २७ हजार २०० मत गणना भएको छ । गणना भएको मतमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले १०,८९९ मत प्राप्त गरेका छन् ।

उनको सुरुवातदेखिको अग्रता कायमै रहेको छ । त्यसपछि नेकपा एमालेका उमेदवार केशव स्थापितले ५,८४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिर्जना सिंहले ५,११४ मत प्राप्त गरेकी छन् ।

तपाइँको प्रतिक्रिया