शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २३:०४ |सिड्नीको समय: २१:०४ |काठमाडौंको समय: १६:४९

४२ पालिकाको अन्तिम परिणाम सार्वजनिक

एएनजेड खबरमे १६, २०२२

काठमाडौं -बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनअन्तर्गत हालसम्म ४२ स्थानीय तहको मत गणना सकिँदा नेकपा एमालेले १५ स्थानिय तह जित्दै अग्रता कायम गरेको छ । नेपाली कांग्रेसको १३ र नेकपा माओवादी केन्द्र ले १२ पालिकामा प्रमुख जितेका छन् । नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा

२. चामे गाउँपालिका – मनाङ

३. ङिस्याङ गाउँपालिका– मनाङ

४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ

५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ

६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ

७. खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु

८. साइपाल गाउँपालिका– बझाङ

९. बौदीकाली गाउँपालिका – नवलपुर

१०. थलारा गाउँपालिका- बझाङ

११. थासाङ गाउँपालिका- मुस्ताङ

१२. मालिका गाउँपालिका- म्याग्दी

१३. राइनास गाउँपालिका- स्यांजा

१४. महाकाली नगरपालिका- दार्चुला

१५. मेन्छेयाम गाउँपालिका- तेह्रथुम

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ

२. घरपोझोङ – मुस्ताङ

३. नासो गाउँपालिका– मनाङ

४. गुल्मी दरबार गाउँपालिका- गुल्मी

५. गन्यापधुरा गाउँपालिका- डडेलधुरा

६. मुसिकोट नगरपालिका- गुल्मी

७. खार्पुनाथ गाउँपालिका- हुम्ला

८. बडिकेदार गाउँपालिका- डोटी

९. तमानखोला गाउँपालिका- बागलुङ

१०. स्वामीकार्तिक गाउँपालिका- बाजुरा

११. लिखुपिके गाउँपालिका- सोलुखुम्बु

१२. भैरवी गाउँपालिका- दैलेख

१३. सभापोखारी गाउँपालिका- संखुवासभा

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका–डोल्पा

२. नौमुले गाउँपालिका–दैलेख

३. ताराखोला गाउँपालिका,बागलुङ

४. अपि हिमाल गाउँपालिका- दार्चुला

५. जन्तेढुंगा गाउँपालिका- खोटाङ

६. लिम्चुङ्बुम गाउँपालिका- उयपुर

७. नौगाड गाउँपालिका- दार्चुला

८. थवाङ गाउँपालिका- रोल्पा

९. ताँजाकोट गाउँपालिका- हुम्ला

१०. अजिरकोट गाउँपालिका- गोरखा

११. थुलुङ दुधकोशी गाउँपालिका- गोरखा

१२. मार्मा गाउँपालिका- दार्चुला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा

२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

तपाइँको प्रतिक्रिया