शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:५० |सिड्नीको समय: २०:५० |काठमाडौंको समय: १६:३५

सर्वोच्चद्धारा आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सदर

एएनजेड खबरमे ६, २०२२

 काठमाडौं – पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ ।

उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।

 न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।

तपाइँको प्रतिक्रिया