शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:५८ |सिड्नीको समय: १४:५८ |काठमाडौंको समय: १०:४३

आज काठमाडौंमा सत्ता गठवन्धन दलले चुनावी सभा गर्दै

एएनजेड खबरमे ६, २०२२

काठमाडौं – सत्ता गठवन्धन दलले आज काठमाडौंमा आम सभा गर्दै छन । सभा दिउँसो २ वजे भृकुटीमण्डपमा हुने छ । सभालाई सत्तारुढ दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । गठबन्धन दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्जा, संघिय समाजवादी दल रहेका छन् ।

सत्तारुढ दलले भोलि जनकपुरमा, आइतबार बिहान ११ बजे पोखरामा, सोही दिन दिउँसो दाङको घोराही र तुलसीपुरमा, सोमबार धनगढीमा र २७ गते बाराको सिमरामा अन्तिम चुनावी संयुक्त सभा गरिनेछ ।

तपाइँको प्रतिक्रिया