शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: ११:२७

काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु

एएनजेड खबरमे ४, २०२२

काठमाडौं – काभ्रेको रोशी गाँउपालिका – ११ मा वस जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको  ना १ ज ४२१० नम्बरको  जीप एक आपसमा ठोक्किंदा एक जना बच्चा सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।

तपाइँको प्रतिक्रिया