शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:०८ |सिड्नीको समय: १५:०८ |काठमाडौंको समय: १०:५३

आज कांग्रेसले विराटनगरमा चुनावी सभा गर्दै

एएनजेड खबरमे ४, २०२२

काठमाडौं – नेपाली कांग्रेशले आज विराटनगरमा चुनावी सभाको आयोजना गर्दै छ । कांग्रेसको यो पहिलो चुनावी सभा हो । सभालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री विश्व प्रकाश शर्मा लगाएतले सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगर महानगर पालिकामा कांग्रेसले मेयरमा नागेस कोइरालालाई उम्मेवार बनाएको छ ।

तपाइँको प्रतिक्रिया