शुक्रबार, वैशाख २६, २०८२ |Sat May, 2025
अक्ल्याण्डको समय: ०४:२५ |सिड्नीको समय: ०२:२५ |काठमाडौंको समय: २२:१०

आईजीपी सिंह र अर्यालले लगाए दर्ज्यानी चिह्न

एएनजेड खबरमे २, २०२२

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् ।
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले आज दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
आइतबारको मन्त्रिपरिषद बैठकले अर्याल र सिंहलाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया