बिहीबार, असोज २, २०८२ |Thu Sep, 2025
अक्ल्याण्डको समय: ००:२९ |सिड्नीको समय: २२:२९ |काठमाडौंको समय: १८:१४

अब शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

एएनजेड खबरअप्रिल २७, २०२२

काठमाडौं–  सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’

तपाइँको प्रतिक्रिया