शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:३६ |सिड्नीको समय: १९:३६ |काठमाडौंको समय: १५:२१

सत्ता गठबन्धनको अपिल : अवस्था र ठाउँ अनुसार तालमेल गर्नुस्

एएनजेड खबरअप्रिल ११, २०२२

काठमाडौं – स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई सत्तारुढ पाँच दलले आहृवान गरेका छन् ।
सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।

तपाइँको प्रतिक्रिया