शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२६ |सिड्नीको समय: १९:२६ |काठमाडौंको समय: १५:११

सबै निजी पेट्रोल पम्प बन्द

एएनजेड खबरअप्रिल २, २०२२

काठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी नहुँदा पोट्रोलियम पदार्थको हाहाकार भएको छ । सम्भावित मुल्य वृद्धिको हल्लाले पनि थप समस्या उत्पन्न भएको हो । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २७ रुपैयाँ घाटा भएको जनाए पछि मुल्य वृद्धिको आशंका बढेको छ ।
दुवानी कर्ताहरुले नेपाल र भारतीय डिपोबाट पेट्रोलिय पदार्थ ढुवानी नगर्दा आपूर्ति ठप्प भएको छ । काठमाडौं उपत्यकाका निजि पेट्रोल पम्प बन्द छन भने सेना र प्रहरीको पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन छ ।

तपाइँको प्रतिक्रिया