शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०० |सिड्नीको समय: १६:०० |काठमाडौंको समय: ११:४५

काँग्रेस ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ मा थप सदस्य मनोनयन

एएनजेड खबरअप्रिल २, २०२२

काठमाडौ – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’मा थप सदस्य मनोनयन गरेका छन् । काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले यही चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सदस्य थप नियुक्त गरेका हुन् ।

तपाइँको प्रतिक्रिया