शुक्रबार, भदौ १३, २०८२ |Fri Aug, 2025
अक्ल्याण्डको समय: ०८:४३ |सिड्नीको समय: ०६:४३ |काठमाडौंको समय: ०२:२८

१६ महिने बालिका बलात्कार आरोपमा एक जना पक्राउ

एएनजेड खबरअप्रिल १, २०२२

कैलाली– कैलाली टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पीडित बालिकाका आफन्तले बिहीबार इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी दिएपछि युवकलाई पक्राउ गरिएको हो।

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ। साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाइँको प्रतिक्रिया