नेपालले पपुवा न्युगिनीलाई २ विकेट हरायो
एएनजेड खबरमार्च १७, २०२२
![](https://www.anzkhabar.com.au/wp-content/uploads/2022/03/partnership-1024x1024.jpg)
काठमाडौं – आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।
ब्याटिङमा खराब सुरुवात गरे पनि रोहित कुमार पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेपछि २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।
तपाइँको प्रतिक्रिया