मंगलबार, चैत ४, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: ०६:४५ |सिड्नीको समय: ०४:४५ |काठमाडौंको समय: २३:३०

कांग्रेस सर्लाही सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

एएनजेड खबरमार्च १४, २०२२

काठमाडौं– नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। उनले १७५८ मतसहित सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार लक्ष्मण रायले जम्मा १३६८ मत ल्याएका थिए। उपसभापतिमा नवीनप्रसाद अधिकारी र सरोज कुमार (राजु) निर्वाचित भएका छन्।
सचिवमा निरज कार्की र मनोजकुमार यादव निर्वाचित भए। सहसचिवमा ईन्द्रबहादुर योन्जन र सुनिलकुमार कुशवाह निर्वाचित भएका छन्।
आइतबार अधिवेशन भएको थियो।

तपाइँको प्रतिक्रिया