शुक्रबार, असोज ३, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: ०९:५६ |सिड्नीको समय: ०७:५६ |काठमाडौंको समय: ०३:४१

ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – सरकारले भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो

तपाइँको प्रतिक्रिया