शनिबार, असार २८, २०८२ |Sat Jul, 2025
अक्ल्याण्डको समय: २२:४४ |सिड्नीको समय: २०:४४ |काठमाडौंको समय: १६:२९

पल शाह प्रहरी कार्यालय तनहुँमा उपस्थित

एएनजेड खबरफ्रेब्रवरी २७, २०२२

काठमाडौं – अभिनेता पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका छन । एक गायिकाले उनी माथी बलात्कार गरेको भनी उजुरी दिए पछि शाह आफै प्रहरी कार्यालय उपस्थित भएका हुन । अब उनी माथीको आरोपको अनुशन्धान हुने प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया