शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:५७ |सिड्नीको समय: १४:५७ |काठमाडौंको समय: १०:४२

संसदमा एमसीसीबारे छलफल सुरु

एएनजेड खबरफ्रेब्रवरी २७, २०२२

काठमाडौं – एमसीसीमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजबादी पार्टीले ब्याख्यात्मक सहित पारित गर्ने निर्णय गरे पछि संसदमा एमसिसी अघि बढेको हो । एमाले सभामुखको भुमिकालाई लिएर संसदमा बिरोध गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया