बिहीबार, असोज २, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: ०३:४९ |सिड्नीको समय: ०१:४९ |काठमाडौंको समय: २१:३४

नेपालमा थप २७५ जनामा कोरोना संक्रमण

एएनजेड खबरफ्रेब्रवरी २५, २०२२

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

तपाइँको प्रतिक्रिया