सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १७:५४ |सिड्नीको समय: १५:५४ |काठमाडौंको समय: १०:३९

नेपाल र ओमान तेस्रो स्थानको लागि भिड्दै

एएनजेड खबरफ्रेब्रवरी २४, २०२२

काठमाडौं– आईसीसी टी– २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज ओमानको सामना गर्दैछ।
खेल आज अपरान्ह ३ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ।

तपाइँको प्रतिक्रिया