मंगलबार, असार ३, २०८२ |Tue Jun, 2025
अक्ल्याण्डको समय: १३:०५ |सिड्नीको समय: ११:०५ |काठमाडौंको समय: ०६:५०

नेपालको फिलिपिन्समाथि शानदार जित

एएनजेड खबरफ्रेब्रवरी १९, २०२२

काठमाडौं – टि २० विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्समाथि शानदार विजय हासिल गरेको छ।
शनिबार ओमानमा भएको खेलमा नेपाल १३६ रनले विजयी भएको हो।
२१८ रनको लक्ष्य पछ्याएको फिलिपिन्स जम्मा ८२ रनमा समेटियो। योसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अब अर्को खेल सोमबार नेपालको खेल क्यानडासँग हुनेछ।

तपाइँको प्रतिक्रिया