आइतबार, असार १, २०८२ |Sun Jun, 2025
अक्ल्याण्डको समय: १५:३८ |सिड्नीको समय: १३:३८ |काठमाडौंको समय: ०९:२३

आज एमसीसी संसदमा टेबल नहुने

एएनजेड खबरफ्रेब्रवरी १६, २०२२

काठमाडौं– आज एमसीसी संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

तपाइँको प्रतिक्रिया