शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २२:३५ |सिड्नीको समय: २०:३५ |काठमाडौंको समय: १६:२०

भोलि एमसीसी संसदमा टेवल हुँदै

एएनजेड खबरफ्रेब्रवरी १५, २०२२

काठमाडौं – नेपाली कांग्रेस संसदिय दलले अमेरिकी सहयोग परियोजना एमसीसी र प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा विरुद्धको महाअभियोग पारित गराउन आव्हान गरेको छ ।
मंगलवार बसेको बैठकले यी दुई प्रस्ताव माथी छलफल गरेको थियो । सरकारले एमसीसी सम्बन्धी प्रस्ताव बुधवार संसदमा दर्ता गर्ने तयारी गरेको छ ।
आजको बैठकमा पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले एमसीसीका वारेमा सांसदहरु लाई ब्रिफिङ गरेका थिए ।
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई संसदको कार्य व्यावस्था समितिको बैठक राख्न आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया