शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२६ |सिड्नीको समय: १९:२६ |काठमाडौंको समय: १५:११

साहित्यकार डा. तारानाथ शर्माको निधन

एएनजेड खबरफ्रेब्रवरी १५, २०२२

काठमाडौं – नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका वरिष्ठ साहित्यकार डा . तारानाथ शर्माको निधन भएको छ । मदन पुरस्कार विजेता शर्मा मधुमेह र उच्च रक्तचाप वाट विडित थिए ।
उनको वेलायत तिर बरालिदा , घनघस्याको उकालो जस्ता रचना चर्चित छन । नेपाली साहित्यको भण्डारमा महत्वपूर्ण योगदान पुऱ्याएका शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ ।

तपाइँको प्रतिक्रिया