शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:४१ |सिड्नीको समय: १४:४१ |काठमाडौंको समय: १०:२६

न्यु साउथ वेल्सका नर्सहरू हडतालमा उत्रिने

एएनजेड खबरफ्रेब्रवरी १४, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियाको न्यु साउथ वेल्सका नर्सहरू हडतालमा उत्रिने भएका छन् । उनीहरु मङ्गलबार बिहान ७ बजेदेखि हडतालमा उत्रिने बताइएको छ।
उनीहरूले बिरामीको सङ्ख्या अनुसार नर्सको सङ्ख्या हुनु पर्ने र तलब बढाइनु पर्ने माग राखेका छन्। हाल बिरामीहरूको हेरचाहका पर्याप्त नर्सहरू नरहेको बताइएको छ।
यो हडताल एक दशक पछि हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया