शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १८:०३ |सिड्नीको समय: १६:०३ |काठमाडौंको समय: ११:४८

एमालेले प्रधानन्याधिशविरुद्ध लगाएको महाअभियोगको प्रतिवाद गर्ने

एएनजेड खबरफ्रेब्रवरी १४, २०२२

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आज एमाले सचिवालयको बैठकले सत्ता गठवन्धन दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव निर्वाचन टार्न आएको निष्कर्ष एमालेको छ ।
आइतवार सत्तारुढ दलले जवराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गएका थिए ।

तपाइँको प्रतिक्रिया