शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १७:२२ |सिड्नीको समय: १५:२२ |काठमाडौंको समय: ११:०७

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत

एएनजेड खबरफ्रेब्रवरी ७, २०२२

काठमाडौं– नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई दिइएको छ । सभापति शेरबहादुर देउवाले पार्टी उनलाईलाई प्रवक्ताको जिम्मेवारी दिएका छन्। डा. महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए।
तर पछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।

तपाइँको प्रतिक्रिया