शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: १६:३७ |सिड्नीको समय: १४:३७ |काठमाडौंको समय: १०:२२

अस्ट्रियामा हिमपहिरोमा परी आठ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

अस्ट्रिया– गत २४ घण्टामा पश्चिमी अस्ट्रियामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।

शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया – स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियन गाइड मारिएका हुन्।

तपाइँको प्रतिक्रिया