मंगलबार, फागुन ६, २०८१ |Tue Feb, 2025
अक्ल्याण्डको समय: ०१:४२ |सिड्नीको समय: २३:४२ |काठमाडौंको समय: १८:२७

अस्ट्रेलियालीहरूलाई युक्रेन छोड्न सरकारको आग्रह

एएनजेड खबरजनवरी २६, २०२२

अस्ट्रेलिया – युक्रेनमा रुसी आक्रमणको जोखिम बढ्दै गएपछि त्यहाँ रहेका अस्ट्रेलियालीहरूलाई देशको राजधानी किभ छोड्न अस्ट्रेलियन सरकारले आग्रह गरेको छ ।
युक्रेनमा करिब १४ सय अस्ट्रेलियालीहरू रहेका छन् । अन्य देशले पनि युक्रेनमा रहेका नागरिकले देश छाड्न आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया