शुक्रबार, असोज ३, २०८२ |Fri Sep, 2025
अक्ल्याण्डको समय: १२:३५ |सिड्नीको समय: १०:३५ |काठमाडौंको समय: ०६:२०

नेपालमा थपिए ५०८७ जना कोरोना संक्रमित

एएनजेड खबरजनवरी १४, २०२२

काठमाडों – पछिल्लो २४ घण्टामा भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया