बुधबार, भदौ १८, २०८२ |Wed Sep, 2025
अक्ल्याण्डको समय: २१:३४ |सिड्नीको समय: १९:३४ |काठमाडौंको समय: १५:१९

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई सुरु

एएनजेड खबरजुन ९, २०२१

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि अहिले सुनुवाई सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाइ अघि बढाएका हुन् । अहिले रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।

तपाइँको प्रतिक्रिया