बिहीबार, भदौ ५, २०८२ |Thu Aug, 2025
अक्ल्याण्डको समय: १३:४० |सिड्नीको समय: ११:४० |काठमाडौंको समय: ०७:२५

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

एएनजेड खबरफ्रेब्रवरी २३, २०२२

काठमाडौं– अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया गायिका समीक्षा अधिकारीले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।
गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।

तपाइँको प्रतिक्रिया