बिहीबार, भदौ १२, २०८२ |Thu Aug, 2025
अक्ल्याण्डको समय: २१:२९ |सिड्नीको समय: १९:२९ |काठमाडौंको समय: १५:१४

अस्ट्रेलियामा मोर्डेनाको कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई लगाउन अनुमति

एएनजेड खबरफ्रेब्रवरी २३, २०२२

अस्ट्रेलिया – अस्ट्रेलियामा मोर्डेनाको कोभिड–१९ विरुद्धको खोप ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न अनुमति प्रदान गरिएको छ। अस्ट्रेलियाको नियामक निकाय थेराप्युटीक गुड्स एडमिनीस्ट्रेसन (टिजिए)ले उक्त अनुमति दिएको हो ।
वयस्कलाई लगाइने खोपको आधा मात्रा बालबालिकालाई लगाइनेछ, भोलि २४ तारिखबाट खोप उपलब्ध हुने बताइएको छ।
अस्ट्रेलियाको नियामक निकाय थेराप्युटीक गुड्स एडमिनीस्ट्रेसन (टिजिए) मोर्डेना खोपलाई बालबालिका माथि प्रयोगको अनुमति दिने विश्वकै पहिलो निकाय बनेको छ।

तपाइँको प्रतिक्रिया