शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०३:०५ |सिड्नीको समय: ०१:०५ |काठमाडौंको समय: २०:५०

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

एएनजेड खबरअप्रिल २, २०२२

काठमाडौं – कानुन व्यवसायीहरुको छता संस्था नेपाल वार एशोसियसन को नयाँ नेतृत्वको लगी मतदान जारी छ । विहान आठ बजेबाट सुरु भएको मतदान चार बजे सम्म चल्ने छ । अध्यक्षमा आठ जनाको उम्मेदवारी परेको छ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

तपाइँको प्रतिक्रिया