शनिबार, साउन १२, २०८१ |Sat Jul, 2024
अक्ल्याण्डको समय: २१:२२ |सिड्नीको समय: १९:२२ |काठमाडौंको समय: १५:०७

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

एएनजेड खबरमार्च १५, २०२२

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गत भदौ २३ मा सुरु भएको संसद अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुदै आएको छ ।

तपाइँको प्रतिक्रिया