सोमबार, पुष २९, २०८१ |Mon Jan, 2025
अक्ल्याण्डको समय: १६:१६ |सिड्नीको समय: १४:१६ |काठमाडौंको समय: ०९:०१

काठमाडौंबाट चिनियाँ नागरिकसहित ३७ जना जना पक्राउ

एएनजेड खबरफ्रेब्रवरी २२, २०२२

काठमाडौँ — काठमाडौँको बानेश्वरबाट टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

तपाइँको प्रतिक्रिया