शनिबार, साउन १२, २०८१ |Sun Jul, 2024
अक्ल्याण्डको समय: ०२:५८ |सिड्नीको समय: ००:५८ |काठमाडौंको समय: २०:४३

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

एएनजेड खबरफ्रेब्रवरी २१, २०२२

काठमाडौं – ग्रीन लाइनका सञ्चालक अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । शनिबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
अग्रवालको दिएको डेढ करोड र ५० लाख रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।
अग्रवालले काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री–वितरण गर्दै आएका थिए ।
चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तपाइँको प्रतिक्रिया