बुधबार, कार्तिक ७, २०८१ |Wed Oct, 2024
अक्ल्याण्डको समय: १३:१५ |सिड्नीको समय: ११:१५ |काठमाडौंको समय: ०६:००

एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने

एएनजेड खबरफ्रेब्रवरी १८, २०२२

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी आजको बस्ने प्रतिनिधिसभा बैठकमा पनि पेश नहुने भएको छ ।
बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया